२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


पर्वतका तीन किशोरी बागलुङ पुगेर बलात्कृत, तीन युवा पक्राउ

पर्वत । बागलुङ कालिका मन्दिर घुम्न गएका कुश्मा नगरपालिका–३ दुर्लुङ्गका तीन किशोरी बलात्कृत भएका छन् । बलात्कार आरोपमा तीन जना युवा पक्राउ परेका छन् । पर्वतको कुश्माका तीन किशोरी शनिबार