६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तीनपाटन गाउँपालिकामा जैविक प्रविधिबाट भू-संरक्षण सुरु

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले जैविक प्रविधिबाट भू-संरक्षणकाे काम सुरु गरेको छ । केही दिन यता लगातार वर्षा भइरहेको समयमा भिराला पाखाहरु र पहिरो जान सक्ने भू-भागको संरक्षणका लागि यस्ताे