२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दुई महिनापछि तुम्लिड्टार विमानस्थलमा नियमित उडान

संखुवासभा, असार १७ । संखुवासभाको तुम्लिड्टार विमानस्थल पनि दुई महिनापछि बिहीबारबाट संचालनमा आएको छ । गत बैशाख १८ गतेपछि बिमान स्थलमा उडान बन्द गरिएको थियो । सो विमानस्थलबाट बुद्ध एयरको