६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आज हरिबोधनी एकादशी, घर घरमा तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । आज शुक्रबार हरिबोधिनी एकादशी, घर घरमा तुलसीको पूजा र विवाह गरी मनाईदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने धार्मिक चलन रहेको