तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले फेरि संसद सञ्चालनमा नभएको बेलामा अध्यादेश ल्याइएको हो ।
दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनपछि शेरबहादुर देउवा नेतृत्वमा गठन भएको गठबन्धन सरकारले साउन ३ गते बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा यी अध्यादेश पेश गरेको थियो ।
काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका दोषीलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था रहेको अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक
काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश सोमबार जारी गर्नुभएको छ । ती अध्यादेशमा तेजाब तथा