१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेल विक्रीमा कोटा तोक्न आयल निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीको कार्यालय तथा आपूर्ति मन्त्रालयको ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायलाई पत्राचार गर्दै निगमले तत्काल स्रोतको जोहो