२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रूपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन् ।

तेह्रथुमका विद्यालयहरुमा आधुनिक प्रविधिको सुविधा थपिने क्रम तीव्र

तेह्रथुम । तेह्रथुमका विद्यालयहरुमा आधुनिक प्रविधिको सुविधा थपिने क्रम तीव्र रुपमा वृद्धि भएकाे छ । इन्टरनेटको पहुँच गाउँ-गाउँमा पुग्न थालेपछि तेह्रथुमका विद्यालयहरु आधुनिक प्रविधिसँग जोडिन थालेका छन । जिल्लाको ग्रामीण स्तरमा रहेका

तेह्रथुम, धनकुटा र संखुवासभाको सीमानामा रहेको ईन्द्रेणी झरना प्रचारप्रसार नहुँदा ओझेलमा

तेह्रथुम । तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लाकाे सीमानामा रहेको इन्द्रेणी झरनामा नपुग्ने सायदै कमै मात्रमा होलान ।पर्यटकीय रुपमा प्रचुर सम्भावना भएपनि यसको संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा झै परेकाे देखिन्छ

तेह्रथुममा ट्याक्टर पल्टिएर युवकको मृत्यु, एक घाइते

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका–१ केउरेनी, डाँडाखर्कमा सोमबार राति ८ बजे ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । म्याङलुङ बजारबाट घर

तेह्रथुममा किबीबाट बार्षिक ३ लाख

तेह्रथुम । तेह्रथुमका किसान किबी खेतीमा आकर्षित हुन थालेका छन् । इलामबाट किबीको नर्सरी ल्याएर खेती सुरु गरेका तेह्रथुम लालीगुराँस सोल्माका किसानको घर घरमा किबी खेती देख्न सकिन्छ । परम्परागत

प्राविधिक शिक्षालयमा भौतिक संरचनाको अभाव हुँदा समस्या

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा सञ्चालन गरिएको प्राविधिक शिक्षालयमा भौतिक संरचनाको अभाव हुँदा समस्या भएको छ । गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको

सचेतना जगाउँदै प्रमुख जिल्ला अधिकारी

तेह्रथुम । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेका बेला तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे जिल्लाका मुख्य मुख्य बजारमा नागरिकलाई सचेत गराउन आफै निस्किनु भएको छ । जिल्ला सदरमुकाम

तेह्रथुम प्रशासनको सेवा एक साता स्थगित

कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा एक साताका लागि स्थगन गरिएको प्रशासनले जनाएको छ ।

तेह्रथुममा २० मेट्रिक टनले बढ्यो सुन्तलाको उत्पादन

कृषि ज्ञान केन्द्रले यहाँको ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको जनाएको छ ।

करेन्ट लागेर प्रधानाध्यापक बस्नेतको मृत्यु

तेह्रथुम, पुस २६ । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यृ भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ बर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यृ भएको प्रहरीले जनाएको छ