१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत