नवलपुर । तोरीको पकेट क्षेत्रका रुपमा रहेको नवलपुरमा यस वर्ष पनि उत्पादन राम्रो हुने देखिएको छ । कृषकले लगाएको तोरी यो वर्ष राम्रो हुने देखिएपछि किसान उत्साहित बनेका छन् ।
नवलपुर । मौसम अनुकूलताका कारण नवलपुरमा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । विगतका वर्षमा निरन्तर ओरालो लागेको तोरीको उत्पादनमा यस वर्ष भने बढेको हो । मलको अभाव, सिँचाइको