६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बागलुङका किसान तोरी खेतीमा आकर्षित

काठमाडौं । बागलुङका किसानहरु तोरी खेतीमा आकर्षित भएका छन् । बागलुङ मुला खेतीका लागि प्रख्यात मानिए पनि बजार अभावका कारण यहाँका किसानले मुलाको बीउ उत्पादन रोकेर तोरी खेतीमा लागेका हुन्