कपिलवस्तु, फागुन २५ । नेपाल पर्यटन बोर्डका पदाधिकारी, पर्यटनविद् र व्यवसायीहरुले लुम्बिनीदेखि तिलौराकोटसम्म अन्वेषण परिचयात्मक भ्रमण गरेका छन् । लुम्बिनीमा जन्मिएका सिद्धार्थलाई महारानी मायादेवीले राजदरबार फर्कने क्रममा हिडेको बाटोको अन्वेषणका