२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


विजेता नेपाली खेलाडीलाई जनही १ लाख २५ हजार दिने एन्फाको घोषणा

काठमाडौं, चैत १७ । ३७ वर्षपछि नेपाली भूमिमा उपाधि दिलाउने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल ‘संघ’ एन्फाले पुरस्कारको घोषणा गरेको छ । नेपाललाई त्रिदेशीय कप फुटबलको उपाधि दिलाउने