२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


त्रिदेशीय महिला टी–२० क्रिकेटमा आज नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेपाल र थाइल्याण्ड भिड्दैछन् । खेल किर्तीपुरको त्रिवि मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । श्रृंखलामा लगातार पाँच खेल हारेको