काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई
झापाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसँग चौथो पटक प्रतिस्पर्धा गर्नेछ । यसअघिका ३ संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि रक्षा गरेका थिए ।
खेलको २७औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे ।
काठमाडौं, माघ ११ । त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै आर्मी क्लब सेमिफाइनलमा प्रवेश
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई त्रिभुवन आर्मी क्लबले ३–१ को सेटमा पराजित गरेको हो ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । निर्धारित दुरी १ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पार गर्दै पुष्पाले उपाधि जितेकी हुन् । पुष्पाले लगातार दोस्रो वर्ष उपाधि
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । १० खेलाडीमा सिमित वालिङलाई पराजित गर्न आर्मीकी शर्मिला थापा र विमला चौधरीले