काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् । सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा