त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताउनुभयो । देश संघीयतामा गएको भने पनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको
प्रध्यापकहरूले विभिन्न विद्यार्थी संगठनले आ–आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरूले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनुपर्नेमा जोड दिए, ।
काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको
काठमाडौं, माघ ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकि रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनु भएको छ ।
मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको बताउनुभयो ।
विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशित गरेको छ ।
कोभिड–१९ महामारीको समयमा गरिएको परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थीहरूले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबै खाले परीक्षा स्थगित गर्न गरेको सिफारिस अट्टेर गर्दै त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड पालना समेत नगराई परीक्षा
काठमाडौं, साउन २४ । त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद् बैठकले भदौ ५ गतेसम्मका
दिपेन्द्र अधिकारीकाठमाडौं, साउन ३ । त्रिभुवन विश्वविद्यालयको ६२ औं बार्षिक दिवस प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अनुपस्थितिमै बसेको छ । प्रधानमन्त्री देउवा संसदमा विश्वासको मत लिन ब्यस्त हुनुहुन्थ्यो ।