१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


त्रिविका सबै क्याम्पसमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले सबै क्याम्पसलाई भोलिदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व विद्यालयले एक सूचना जारी गर्दै कोरोना संक्रमण बढेकाले हरेक क्याम्पसले अनलाइन कक्षा सञ्चालन