१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय सदस्य थप गर्न विधान शंसोधन

काठमाडौं । नेकपा माओवादीले केन्द्रको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन प्रस्ताब पारित गरेको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिमा सदस्य थप गर्न विधान संशोधन

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । मंगलबार यसअघि लिइएको म्याद सकिएपछि प्रहरीले आरोपित सबैजनालाई

रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानान्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । रायमाझीलाई सोमबार प्रहरीले सरकारी वकिलको

सोलुखुम्बुमा थप तीन प्रहरी चौकी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको तीन स्थानमा नयाँ प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि सोलुदूधकुण्ड नगरपालिको टाप्टिङ, महाकुलुङ गाउँपालिकाको नाम्लुङ र खुम्बुपासाङल्हमू

संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिन थप

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि ७ दिन थप गर्न सहमति दिएको हो । समितिबाट आएको म्याद थपबारे बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सहमति दिन प्रस्ताव गर्नुभएको थियो । त्यसलाई

रिलायन्सले साढे ४ अर्ब लगानी थप्ने

प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताउनुभयो ।

कांग्रेसको युवा प्रचार नेटवर्कमा ६६ सदस्य थपिए

केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा.प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६६ सदस्य थपिएका हुन् ।

तनहुँमा निषेधाज्ञा थप

अझै पनि जिल्लामा जोखिम कायमै रहेकाले भौतिक रूपमा उपस्थित भइ गरिने सभा, सम्मेलन, जात्रा तथा महोत्सव सञ्चालन गर्न प्रसासनले रोक लगाएको छ ।

उपत्यकामा निषेधाज्ञा थप : हट्यो ८ बजेपछि सवारी सञ्चालनमा रोक लगाउने नियम (आदेशसहित)

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई १६ गतेसम्म लम्ब्याएर निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने यसअघिको व्यवस्था हटाएको हो ।

बागलुङमा पाँच दिन निषेधाज्ञा थप

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।