पूर्व योजना आयोगका उपाध्यक्ष डा.डिल्ली खनालले आयात बढे पनि अर्थतन्त्र माथि जान नसकेको बताउनुभयो । उहाँले अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा ४ प्रतिशत पनि आर्थिक वृद्धिदर हुन नसक्ने देखिएको बताउनुभयो ।
जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार भर्चुअल माध्यमबाट बसेको बैठकले कोभिड–१९को जोखिम कायमै रहेकाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।