राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरू रहेकाले समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थरहरूको सूचिकृत गर्न लागेको हो ।