कैलाली (बिराज रोस्यारा) । तराईका थारु समुदायले मनाउने माघी पर्वको आज अन्तिम दिन हो । तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व पुस महिनाको अन्तिम दिन आइतबारदेखि सुरु भएको हो ।