१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025


वा ! यस्तो पो आतिथ्यता, थारू होमस्टे

शशी पन्त ’प्रकृति र संस्कृति आफैंमा एक विराट विश्वविद्यालय हुन् ।’ कला र संस्कृतिको केन्द्र झैँ रहेको चितवनस्थित मेघौलीको थारू होमस्टेबाट विद्यार्थीहरूले धेरै कुरा सिकुन् भन्ने हाम्रो चाहना थियो ।