काठमाडौं, कात्तिक २८ । हिमालपारीको जिल्ला मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो