१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाको विकल्प खोजिनुपर्छ : सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग आयोजनाको विकल्प खोजिनुपर्ने बताएका छन् । सचिव घिसिङले पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अनिश्चित बनिरहेको