२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दक्षिण कोरिया र अमेरिकी सेनाले पश्चिमी समुन्द्रमा २० लडाकु विमान उडाए

उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन आफ्नो पनि सैन्य क्षमता प्रदर्शन गरिएको हो । मंगलबारको प्रदर्शनी उडान उत्तरकोरियाले गतसाता गरेको क्षेप्यास्त्र प्रदर्शनको प्रत्युत्तर हो । उत्तरकोरियाले चाँडै नै शक्ति बढाउन सक्ने

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

उहाँले आफूले भने यही मे १० मा सपथ लिनुभएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो ।

दक्षिण कोरियामा लडाकु विमान दुर्घटना हुँँदा ३ चालकको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ । दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको

कोरिया पठाइदिन्छु भन्दै ठगी गने लाहुरेटोलका कोरियन नागरिक पक्राउ

काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई महांकालबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।

दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक यओल निर्वाचित

काठमाडौं । दक्षिण कोरियामा बुधबार सम्पन्न राष्ट्रपतिय निर्वाचनबाट विपक्षी पिपुल्स पावर पार्टीका नेता युन सुक यओल राष्ट्रपति निर्वाचित हुनुभएको छ । पूर्व महाअभियोजनकर्ता समेत रहेका ६१ बर्षिय युनले सत्तारुढ डेमोक्रेटिक

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौं । दक्षिण कोरियामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भईरहेको छ । विभिन्न काण्डहरुको चर्चाका बीच नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरु मतदानमा सहभागी भएका छन् । उत्तर कोरियाबाट आईरहेको आणविक

दक्षिण कोरियामा श्रमिक लैजान रोक, १४ फेब्रुअरीको उडान स्थगित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भएर रोकिएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभयो ।

मलाई दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव छ : श्रममन्त्री श्रेष्ठ

उहाँले इपिएस प्रणाली पास गरेर बसेकालाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताउनुभयो ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हेय रिहा

गत साता न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो ।

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कलाई आम माफी, भ्रष्टाचार काण्डमा २२ वर्षको कैद सजाँय मिनाह

एजेन्सी । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुएन–हाएलाई आम माफी दिईएको छ । ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजायँ पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे–इनले माफी दिएका हुन्