१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सलमानलाई हेर्न चारथरी टिकट, मूल्य ५ देखि २५ हजारसम्म

सलमान सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।