१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाँकेमा आफ्नै घरमा दम्पती मृत फेला

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आज मंगलबार बिहान एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन्