१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अनुमतिविना मध्यराती फिल्म देखाउने तीन हललाई कारबाहीको सिफारिस

बोर्डका अध्यक्ष दयाराम दाहालले मध्यरातमा अनुमति नलिई शो चलाउने तीनवटा हललाई कारबाहीका लागि सिफारिस गरिएको बताए । तीनै हलले मध्यरातमा साउथ इन्डियन चलचित्र ‘केजीएफ च्याप्टर–२’ प्रदर्शन गराएका थिए ।