काठमाडौं । काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरि उक्त
काठमाडौं । संघीय राजधानीको प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ । दरबार मार्ग सुनसान हुनुको मुख्य कारण लामो समयदेखि सडकको एकातर्फ सवारी पार्किङ हटाउनु प्रमुख कारण रहेको व्यापारीको
काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सोमबार दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन्
काठमाडौं । काठमाडौंको दरबारमार्गमा वर्षौदेखि गर्दै आएको पार्किङ क्षेत्रलाई काठमाडौं महानगरपालिकाले हटाएपछि सडक खुला देखिएको छ । साथै यात्रु तथा सवारी साधनका लागि सहज भएको छ । तर, बिना विकल्प
काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा
८ भदौ, काठमाडौं । अवैध तरिकाले भनाइएको काठमाडौं मल, खिचापोखरी र रञ्जना गल्लीको संरचना भत्काइसके पछि मेयर बालेन साहको टोली दरबारमार्ग पुगेका छन् । महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी
काठमाडौं । नयाँ बर्ष २०७९ सालको अवसरमा काठमाडौंको दरबारमार्गमा महोत्सव हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य ‘स्थानिय
काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दरवारमार्गको बिइङ्ग ह्युमन नामको कपडा पसलका संचालक हिरोसी खनाल रहेका छन ।
दिउँसो साढे ११ बाट सञ्चालनमा आउने क्याफे हप्ताको २ दिन बन्द हुनेछ ।
हार्ड रक क्याफे काठमाडौंमा एक सय जना स्थानीय कामदारहरू रहने क्याफे सञ्चालकले जनाएका छन् ।