१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दल विभाजनविरुद्ध उपेन्द्र यादवद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट विभाजन भई बनेको जनता समाजवादी पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।

सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश, २० प्रतिशत सदस्यकाे मापदण्ड

अहिले पूर्ववर्ती ओली सरकारले तयार पारेको त्यही विवादास्पद अध्यादेशलाई नै देउवा सरकारले अघि बढाउन लागेको हो । संसद् अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशको बाटो रोजेको हो ।