काठमाडौं, असोज २८ । नेपालीहरुको महान पर्व बिजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दशैं तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका
मिरा बस्नेतकाठमाडौं, असोज २७ । दशैं सुरुभएसँगै उपभोग्य बस्तुको भाउ बढेको छ । चाडपर्वमा फलफूलको व्यापारले विशेष महत्व राख्छ । माग धेरै भएपनि माग अनुसारको सामान आयात नभएको व्यापारीको भनाई
प्रज्ञा तिमल्सीनाकाठमाडौं, असोज २७ । मीठो खाने र राम्रो लगाउने दशैं पर्वभित्रको मनोविज्ञान हो । पर्व मनाउने नाममा जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ
विलासी वस्तुको बढ्दो प्रयोग तथा उत्पादनशीलताको अभाव हुँदा नेपालीले जहाँबाट आम्दानी गर्छन्, खर्च पनि सोही बाटो भने झैं भएको छ । वर्षेनी अरबौंको आयात हुँदा हरेक वर्षको चाड परनिर्भर बन्दै
गृष्मा राजभण्डारीकाठमाडौं, असोज २४ । दशैं भन्नासाथ परिवारका सबै सदस्य एकै ठाउँ भेला भएर राम्रो लाउने र मीठो खाने दृश्य आँखा वरिपरि घुम्छ । दशैं मनाउन घर फर्किनेहरुको भीड बढिरहेका
प्रकाश नेपालइलाम । अहिले नेपालीहरुको घर–घरमा दशैले छप्पकै छोपेको छ । यतिबेला गाँउ घर छोडेर सहर पसेर पेसा व्यवसाय गर्ने, अध्ययनका लागि सहर पसेका बिद्यार्थीहरु र रोजगारीका लागि देश परदेश
नयाँ बसपार्क वरपर जाँदा साँच्चै दशैं भित्रिएको भान हुन्छ । सबैलाई हतारो छ । व्यापारी व्यापार, गाडीवाला यात्रु र यात्रु चाहिँ घर पुग्ने चटारोमा छन् । नयाँ बसपार्क कुम्भमेला जस्तै
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट भारत–नेपाल आवतजावत गर्न सरकारले अनुमति दिएको छ ।
सरोकारवाला निकायले सडकको थप व्यवस्थापन गर्न नसके सडकसँगै त्यस वरपरका बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।
काठमाडौं, असोज १७ । नजिकिदैँ गरेको दशैँ, तिहार, छटलगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन् । आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको