२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बजारमा चहलपहल देखिएपनि व्यापार भने शुन्य

काठमाडौं, असोज ३० । दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिए पनि विगतका बर्षहरुको जस्तो व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । बजारमा मानिसहरुको आवागमन बढेको भए पनि व्यापार भने शुन्य छ

बैतडीमा चाडपर्व लक्षित ‘लकडाउन’

बैतडी, असोज ३० । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो

नवरात्रमा मन्दिर नखोल्न गृहको निर्देशन

काठमाडौं, असोज ३० । गृह मन्त्रालयले यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

काठमाडौं, असोज २७ । दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई

कुन देशमा कहिले दशैँटीकाको साइत

काठमाडौं, असोज २२ । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर

दशैंमा गाउँ नजान काठमाडौंवासीलाई सरकारको आग्रह

काठमाडौं, असोज २१ । सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान सल्लाह दिएको छ । कोरोनाको अत्यधिक संक्रमण बढेको भन्दै काठमाडौंमा बसिरहेकाहरुलाई गाउँ नजान सल्लाह दिएको हो । असोज १७ गते बसेको

दशैँ मनाउन घर जाने व्यक्ति १४ दिन क्वारेन्टिन बस्नुपर्ने

दमौली, असोज १९ । दशैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको