२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दशैंमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौं । दशैंको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दशैंको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात्

यस वर्षको दशैंको टीका लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको दशैंको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा

दशैंको टीकाको आज चौथो दिन

काठमाडौं । आज दशैं टीकाको चौथो दिन । मान्यजन र आफन्तसँग टीका र जमरा लगाउने क्रम आज पनि जारी छ । विजयादशमीको दिनमा टीका लगाउन नभ्याएकाहरूले टीका लगाउने क्रम कोजाग्रत

काठमाडौंमा चहलपहल बढ्दै

काठमाडौं । आज दशैं टीकाको तेस्रो दिन । मान्यजन र आफन्तकसँग टीका र जमरा लगाउनेक्रम आज पनि जारी रहेको छ । विजया दशमीको दिनमा टिका लगाउन नभ्याएकाहरूले टीका लगाउने क्रम

दशैंमा पनि विदेशिनेहरुको लर्को

काठमाडौं । वडा दशैंमा पनि वैदेशिक रोजगारीका लागि विदेशिनेहरुको लर्को लागेको छ । वडा दशैंको मुख्य दिन विजया दशमी (शनिवार) को दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड

काठमाडौंका सडकमा चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टिका एवं नवदुर्गाको प्रसाद

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलको हातबाट दशैंको टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टिका ग्रहण गर्नुभएको छ । शनिबार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गर्नुभएको

दशैंको टीका लगाइँदै

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंको टिका लगाइरहेको छ । शनिबार बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट वडा दशैंको टिका लगाउन शुरु गरिएको हो । साथै

दशैं घरमा भित्र्याइयो फूलपाती

काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । बिहीबार नेपालीहरुको महान चाड वडा दशैं अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा

दशैंमा घर जाने चटारो (तस्बिरहरु)

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ । विजया दशमीका दिन नेपालीहरु आफू भन्दा अग्रजबाट टिका, जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । जसका लागि