२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतले एकतर्फीरुपमा नाका खोलेपछि वीरगन्जमा तनाव

वीरगन्ज, कात्तिक ६ । भारतीय पक्षले एकपक्षीयरुपमा बिहीबार वीरगन्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल भन्सारले बिहान ६ बजेदेखि नाका खुला गरेपछि भारतबाट

उपत्यकाका किसानलाई धान उठाउने हतारो

काठमाडौं, कात्तिक ६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि काँठक्षेत्रमा भने यसको खासै असर देखिएको छैन । चाडबाडकै बीचमा काँठक्षेत्रका किसानलाई पाकेको धानबाली थन्क्याउन भ्याइ–नभ्याइ छ । असोज महिनामा

दशैंमा सीता एयरको सहुलियत उडान

खलङ्गा, कात्तिक ६ । चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन् । सीता एयरले यही कात्तिक

दशैंमा जनकपुरधामका शक्तिपीठहरु सुनसान, बलि र महाप्रसाद कार्यक्रम रोकियो

जनकपुर । कोरोना महामारीको त्रासमा यस वर्षको दशैंमा जनकपुरधामका शक्तिपीठहरुमा चहलपहल घटेको छ । हजारौंको भीडभाड हुने शक्तिपीठहरुमा श्रद्धालु भक्तजनको संख्यामा कमी आएको हो । प्रत्येक वर्ष दुल्ही झैं सजाइने

मानव अधिकार आयोग दशैंमा खुला रहने

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् । दशैँ बिदामा पनि मानवाधिकार उल्लङ्घनका घटनाको उजूरी लिन दैनिक १२ देखि

दशैंमा पनि कोभिड अस्पताल खुला

काठमाडौं, कात्तिक ५ । गत २४ घन्टामा नयाँ कोरोना संक्रमितको संख्या ५ हजार ७४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बुधबार सोही अवधिमा २ हजार ९९६ निको भएर

तातोपानी नाका दशैंपछि सञ्चालनमा आउने

सिन्धुपाल्चोक, कात्तिक ५ । तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने भएको छ । स्थानीयस्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भएपनि आवश्यक तयारी गर्दा दशैंपछिमात्र

दार्चुलामा बजार बन्द गराउन सेना परिचालन

दार्चुला, कात्तिक ५ । सदरमुकाम खंलगाको समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको

दशैं मान्न कैदीबन्दीलाई ३००

चितवन, कात्तिक ५ । दशैं मान्न कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीहरुलाई प्रतिव्यक्ति ३०० रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ । राज्यले चाडपर्व मान्न दिँदै आएको रकम उपलब्ध गराएको जेलर कमलप्रसाद

दशैंमा यी खानेकुरा नखाँदा उत्तम, के खाने ?

काठमाडौं, कात्तिक ४ । कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्यवस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्यवस्तु