२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


यस बर्ष दशैंका लागि नयाँ नोट सहटी नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर कोरोना संक्रमणका कारण नयाँ नोट नसाट्ने निर्णय गरेको जनाएको छ ।

चाडपर्व कसरी मनाउने सोच्दै हुनुहुन्छ ?, सरकार त यसो भन्छ त

काठमाडौं, असोज २५ । दशैं, तिहार, छठ जस्ता नेपालीका ठूला चाडहरु सम्मुखमा आएको छ । तर कारोना महामारीले मानिस र समाजलाई सन्त्रस्त बनाएको छ । यस्तोमा सरकारले यस वर्षको चाडपर्व

दशैंमा मुस्ताङी च्याङ्ग्रा न्यून संख्यामा आउने, मूल्य ५० प्रतिशतले बढ्ने

म्याग्दी । यस बर्ष दशैंमा मुस्ताङी च्याङ्ग्रा कम भित्रने भएका छन् । कोभिड संक्रमणको त्रासका कारण मुस्ताङ र चीनको नाका बन्द भएकाले चीनबाट आउने च्याङ्ग्रा कम हुने भएको हो ।

दशैंका लागि अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने : विभाग

काठमाडौं, असोज २० । दशैंमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवस्यकता

घटस्थापनाको साइत बिहान ११ः४६ बजे, दशैंको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।

दशैंका लागि ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्दै खाद्य व्यवस्था कम्पनी

काठमाडौं, असोज ६ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ

उदयपुरमा दैनिक रुपमा विद्युत कटौति, दशैंसम्म समस्याको समाधान हुने

उदयपुर, भदौ २३ । उदयपुरमा लगतारको विद्युत कटौतिले सेवाग्राहि मार्कामा परेका छन् । दैनिक सयौ पटक विद्युत आउने र जाने समस्याले गर्दा सेवाग्राहिले मोबाइल, कम्प्युटर, टेलिभिजन चलाउन पाएका छैनन भने

नाकामा सेना परिचालन गरि दशैंसम्म निषेधाज्ञा लम्ब्याउन सीडीओहरुको सुझाव

काठमाडौं, भदौ २१ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंसम्म निषेधाज्ञा लम्बाउन सरकारलाई सुझाव दिएका छन् । आइतबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमिति बैठकमा बोल्दै उनीहरुले उपत्यका