२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विदेशिएका छोराछोरीका बाउआमालाई दशैं खल्लो

काठमाडौं । नेपालीको महान पर्व दशैं छरिएर रहेका परिवार जुट्ने मौका पनि हो । टाढा टाढा पुगेका छोराछोरी र परिवारका सदस्यहरु घर फर्किने भएकाले पनि यो पर्वको महत्व बढी भएको

दशैं बिदामा अदालत खुल्ने, न्यायाधीशलाई तोकियो जिम्मेवारी

काठमाडौं । हरेक वर्षको दशैं बिदामा पनि निश्चित सेवाको लागि सर्वोच्च अदालतसहित उच्च र जिल्ला अदालत भने खुला हुने गरेको छ । काठमाडौं जिल्ला अदालतले भने दशैं बिदाको समयमा जिम्मेवारी

बजारमा किनमेल गर्ने ग्राहकको भीड

काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लागेको छ । काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्‍ने ग्राहकहरुको भीड लागेको

दशैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३

नयाँ बसपार्कमा अग्रिम टिकट काट्नेको भीड, छैन व्यवस्थित

काठमाडौं । वर्ष दिनको पर्व बडादशैं मनाउन जन्मथलो जानेहरुको चिन्ताको विषय बन्ने गरेको छ, यातायातको साधन । रोजगारीका लागि होस् वा व्यापार, अध्ययनका लागि राजधानीमा बस्नेहरु दशैं मनाउन जन्मथलो जानैपर्ने

संजय नागानी भन्छन् – दशैंको मुखमा मन कठोर बनाएन विदेश जानै पर्‍यो

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं नजिकिँदै गर्दा विदेशबाट दशैं मान्न घर आउनेहरुको संख्या बढ्दै गरेको छ । वर्षाैंपछि दशैंको बेला स्वदेश आएर आफन्तजनसँग भेट्न पाउँदा उनीहरु दङ्ग देखिन्छन् ।

दशैंको लागि अग्रिम टिकट खुला, सुरक्षाका लागि पहिलो पटक ड्रोन प्रयोग गर्दै प्रहरी

काठमाडौं । दशैंमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरू भएको छ । सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा

दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारका लागि यही असोज २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि

दशैंका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि

काठमाडौं । दशैंका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात

दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज २२ गतेदेखि खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले आगामी असोज २२ गतेदेखि अग्रिम