२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


ओखलढुंगामा दशैंको चहलपहल

ओखलढुंगा । यसवर्षको दशैं सुरु भएसँगै ओखलढुंगा सदरमुकाममा चहलपहल बढेको छ । सदरमुकाम क्षेत्रका पसलहरुमा किनमेल गर्ने ग्राहकको भीड लागेको हो । विशेषगरी कपडा पसलमा किनमेल गर्ने ग्राहकको संख्या अत्यधिक