१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुख्यमन्त्रीको भूमिकामा अभिषेक बच्चन, ‘दसवी’को ट्रेलर सार्वजनिक

नेटफिल्क्सको युट्युब च्यानमार्फत सार्वजनिक ट्रेलरमा बच्चन एक भ्रष्ट मुख्यमन्त्रीको रुपमा देखिएका छन् । अदालतले दोषी ठहर गरेपछि उनी जेल जान्छन् र त्यहाँ उनले पढेर १० कक्षासम्म पास गर्ने अठोट लिन्छन्