काठमाडौं । दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । बैशाख ३० मा हुने स्थानीय तह चुनावमा उमेदवारी दिनका लागि कार्यकाल सकिनु अगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन्
शुक्रबार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला विवाद भएपछि झडप भएको मुस्लिम आयोगका अध्यक्ष समीम मियाले जानकारी दिनुभयो ।
दाङ । दाङको एक मस्जिदमा पक्षबीच झडप भएको छ । झपडको क्रममा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा
काठमाडौं । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले आफूले घोराही उपमहानगरपालिकाले मेयर नपाउने निश्चित भएपछि पार्टीबाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्य समेत रहेका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन
घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्यालापानीमा करिब ३० घर परिवार नापीको कर्मचारीको लापरवाहीका कारण समस्यामा परेका छन् । २०२८ सालमा मनोमानी रुपले जग्गा नापी हुँदा करिब ३० घरपरिवार समस्यामा परेका
दाङ । दाङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । गत वर्षको माघ ३० गतेबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रम सुरु भएको १३ महिना
दाङ । दाङको तुलसीपुर–घोराही चारलेन सडक निर्माणको काम अलपत्र परेको छ । सडक निर्माण सुरु भएको झण्डै ३ वर्ष बितिसक्दा पनि सडकको अवस्था लथालिङ्ग छ । सडक निर्माणको जिम्मा लिएका
काठमाडौं । दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति ९ बजे कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५८१ नम्बरको कारले
काठमाडौं । दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा कार र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल