२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाङमा कारमा मृत भेटिएका तीनै बालकको पहिचान खुल्यो

काठमाडौं । दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फेला परेका तीन जना बालकको शवको पहिचान भएको छ। उनीहरु तीनै जना तुलसीपुर स्याउली बजारका बालक रहेको प्रहरीले जानकारी दिएको छ। ईलाका

दाङमा कार भित्र तीन जना बालकको शव

दाङ । दाङमा तीन जना बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव

कोरोना संक्रमण बढेपछि देशका दाङ, प्यूठान, गुल्मी र डडेल्धुरमा पनि निषेधाज्ञा

यता, कोरोना संक्रमण बढ्न थालेपछि प्यूठान जिल्लामा पनि भोलिदेखि लागू हुनेगरी निषेधाज्ञा गरिने भएको छ । आज बसेको डिसिसिएमसिको बैठकले भोलि देखि एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख

दाङमा आज बिहानदेखि लकडाउन सुरू

दाङ । दाङमा आज बिहानदेखि लकडाउन सुरू भएको छ । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो । गत मंगलबार घोराहीमा भएको

दाङमा ९ दिन पूर्ण लकडाउन

यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०–४० बेड क्षमताको आइसोलेसन र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।

दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव

दाङ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव भएको छ । संक्रमितहरु भुइँमै बसेर उपचार गर्न बाध्य भएका छन् । जिल्लाकमा रहेका कोरोना विशेष अस्पतालमा

बेपत्ता परिवारले अझैं पाएनन् न्याय, कि सास कि लासको पर्खाइमा बित्यो १५ वर्ष

राकेश बस्नेत (इमेज)दाङ, चैत २९ । सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका व्यक्तिको राज्यले छिटोभन्दा छिटो पत्ता लगाउनु पर्ने दाङका बेपत्ता परिवारले माग गरेका छन् । शान्ति सम्झौता भएको १५ वर्ष

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २० भन्दा बढी घाइते

दाङ, चैत २० । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डको मसोट पुल नजिक बस दुर्घटना भएको छ । घोराहीबाट लमहीतिर जादैं गरेको लु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

दाङ । दाङको हंसपुरमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बबई ५ का १९ वर्षीय गोविन्द पुन

ब्रेक फेल भएर दाङमा स्कुल बस दुर्घटना, एकको मृत्यु, १५ घाइते (अपडेट)

दाङ । तुलसीपुरको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु