१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दाङको जुत्ता गोदाममा आगलागीमा परी मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो (अपडेट)

राकेश बस्नेत तुलसीपुर । दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागी परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै