काठमाडौं । दाङको तुलसीपुर–घोराही सडक खण्डमा भएका छुट्टा-छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु