७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एक वर्षदेखि नखोलिएको मन्दिरको दानपेटिका चोरी, दर्शनार्थीको १७ हजार पनि हरायो

गएको एक वर्षदेखि नखोलिएको दानपेटिका घटस्थापनाको अघिल्लो रात चोरी भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मन्दिरको दानपेटिका फुटाएर चोरी

मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका पुजारी हरी प्रशाद जोशीले बताउनुभयो । दानपेटिकामा कति पैसा थियो भन्ने खुलेको छैन ।