दार्चुला, मंसिर १ । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ ।
दार्चुला । दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड-छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि
दार्चुला, असोज १० । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१, छांगरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभएपनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै
दार्चुला, असोज १० । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको
दार्चुला, असोज १० । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाटभन्दा स्थानीय बासिन्दाबाट प्रभावकारीरुपमा गर्न सकिने बताउनुभएको छ । खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-‘सीमाको रक्षा सरकारलेमात्र गर्न सक्दैन । सीमाको
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा त्यसतर्फ जानु भएको हो । दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण
काठमाडौं, साउन १६ । लिम्पियाधुरा पूर्वको कालापानी क्षेत्रस्थित नेपाली भूमिमा नेपालीलाई नै प्रवेश रोक्न आग्रह गर्दै पत्र लेख्ने भारतीय अधिकारीहरुले अहिले कुरा फेरेका छन् । भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिस्ट्रेट
दार्चुला, साउन १३ । दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ । मंगलबार घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया
दार्चुला । दुहु गाउँपालिका–३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजेतिर घरमाथि पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र श्रीमती ४५