१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाहाल-नेपाल समूहले ‘मानव साङ्लो’ बनाएर टुँडिखेल घेर्दै

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले बिहीबर टुँडिखेल घेराउ गर्दैछ । अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल मानव साङ्लो बनाएर घेर्न लागेको हो । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै

तेस्रो चरणको आन्दोलन घोषणा गर्दैं दाहाल-नेपाल समूह

काठमाठौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको दाहाल नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे पत्रकार सम्मलेन गरि थप आन्दोलनका कार्यक्रमबारे

दाहाल-नेपाल समूहले गर्‍यो ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर

काठमाडौं, माघ ३० । नेकपा दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भएको छ । दाहाल–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर गरेको छ ।

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा रामकुमारी झाक्री पक्राउ–दाहाल

काठमाडौं, माघ २९ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित आदिवासी जनजाति मगर संघ

दाहाल-नेपाल समूह अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोशिस गर्दै

काठमाडौं, माघ २७ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने कोशिस भइरहेको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको हो ।

दाहाल-नेपाल समूह कम्युनिष्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी : प्रधानमन्त्री ओली

काठमाडौं, माघ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी दाहाल-नेपाल समूह भएको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई

हड्ताल सफल बनाउन दाहाल सडकमा, फागुनबाट जनआन्दोलन सुरु हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुग्नु भएको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको

आज दाहाल-नेपाल समूहको देशव्यापी आम हड्ताल

काठमाडौं । संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा नेकपाको दाहाल- नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरेको छ । हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन निकै नै

दाहाल-नेपाल समूहका विद्यार्थीले गरे संसद भवन अगाडि चक्काजाम

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका विद्यार्थीहरुले काठमाडौंको नयाँ बानेश्वरमा चक्काजाम गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा मिन भवन क्याम्पसका विद्यार्थीले संसद भवन अगाडि चक्काजाम गरेका हुन् । यसअघि सार्वजनकि कार्यक्रम

दाहाल-नेपाल समूहको धर्ना कार्यक्रम ४ दिनमै टुंगीयो

काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रमलाई नेकपाको दाहाल–नेपाल समूहले पूर्व निर्धारित समयअघि नै टुंग्याएको छ । ४ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेको सो पक्षले