२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


पोखरामा दिउँसै अन्धकार !

वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरू हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुईपांग्रे सवारी साधन तथा पैदलयात्रु बिच बाटोमै रोकिएका छन् ।