१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुले परीक्षणका लागि उजुरी दिएको अडियो मिल्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा.आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । अडियो परीक्षणका क्रममा शर्माको स्वर मिलेको