विराज रोस्यारा /ईमेजकैलाली । कैलालीमा सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा राजनीतिक आवरणमा पटक–पटक सञ्चारकर्मीहरुमाथि आक्रमण हुन थालेपछि पत्रकारहरु