सिन्धुली । उद्योग वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले जनताले दिएको म्याण्डेट अनुसार आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । मन्त्री बडूले शुक्रबार छैठौं सिन्धुली महोत्सवको उद्घाटन गर्दै गठबन्धन
नवलपुर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योगको विकासले मात्र राज्यको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ । आज नवलपुरको विनयीत्रिवेणीमा रहेको होङसी सिमेन्ट र नवलपुरकै देवचुलीमा रहेको
हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बन्द भएका उद्योग सञ्चालन गरिने बताउनुभएको छ । बुधबार बन्द र चालु अवस्थामा रहेका उद्योग तथा कलकारखानाको स्थलगत अवस्था बुझ्न हेटौंडा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिंड्नुपर्ने अवस्था आएको बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको निर्यात प्रवर्द्धनका लागि नवनियुक्त राजदुत र
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको मूल्यका विषयमा सरकारको धारणा सार्वजनिक गर्न
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योग मन्त्रालयमा भएका चुनौतीलाई सफलतापूर्वक पार लगाउने बताउनुभएको छ । आज (बिहिबार) उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेहि बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताउनुभयो
काठमाडौं, मंसिर २८ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले संसद सूचारु गराउन प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनु भएको छ । संसदमा विद्यमान गतिरोध अन्त्य
काठमाडौं, असोज २२ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसदअवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताउनु भएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नारामा विभिन्न विषयको उठान गरेको भए पनि त्यसको जवाफ सुन्न तयार नभएको बताउनुभयो ।