काठमाडौं । आज ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्षको जनवरी २६ का दिन सो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय
कार्यक्रममा डा. भोजराज अधिकारीले दैनिक दुई वटा अण्डा प्रयोग गर्न सुझाव दिनुभयो । प्रोटिनका लागि कुखुराको मासु धेरै उत्तम हुने उहाँको भनाइ छ ।
कार्यालयले टिमुर ११ हजार, तेजपात ८ हजार, चिउरी १६ सय, चाप १६ सय र अन्य डालेघाँसका विरुवा रोपेको डिभिजन वनका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं, माघ २२ । विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । विश्व क्यान्सर दिवस यस वर्ष पनि ‘म हुँ र
काठमाडौं, माघ २ । माघ २ गते सँधै झै यस वर्ष पनि भूकम्प दिवस मनाइदैछ । मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पु¥याएको क्षतिको सम्झना तथा सुरक्षाका उपायहरुमाथि छलफल
काठमाडौं । आज(शनिबार) विश्व टेलिभिजन दिवस । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन
काठमाडौं । आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ । गैरसरकारी
काठमाडौं । पाकिस्तानले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज आफ्नो परिसरमा झन्डात्तोलन गर्दै मनाएको हो । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत